शुक्रबार, बैशाख ७, २०८१

प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्बोधन गर्दै

काठमाडौ बैशाख २०,
प्रधानमन्त्री केपी ओलीले आज देशबासीका नाममा सम्बोधन गर्नु हुने भएको छ। प्रम ओलीले आज दिउसो ३ः३० बजे समसामयिक विषयमा सम्बोधन गर्न लाग्नु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार पछिल्लो समय दोस्रो लहरको बढ्दो कोभिड महामारी केन्द्रीत हुने बताईएको आजको सम्बोधनले देशको राजनैतिक क्षेत्रमा देखिएको उतारचढावलाइ समेत सम्बोधन गर्ने बताईएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु