मङ्लबार, बैशाख ११, २०८१

पछिल्लो २४ घण्टामा थप ७९ जना कोभिड सङ्क्रमित थपिए

काठमाडौ चैत ७,
नेपालमा पछिल्लो २४ घण्टामा ई हजार ६३७ जनाको आरटीपीसीआर परीक्षणको क्रममा थप ७९ जना कोभिड सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै मन्त्रालयले आज दिएको जानकाी अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कुल कोभिड सङ्क्रमितको संख्या २ लाख ७५ हजार ८२९ पुगेको जनाउनुको अलावा यसवीचमा ८२ जना सङ्क्रमित निको भएसंगै निको हुनेको सख्या २ लाख ७१ हजार ८१५ पुगेको जनाएको छ।

मन्त्रालयका अनुसार वितेको २४ घण्टामा सङ्क्रमणबाट मृत्यु हुन्का कसनै सूची नभएपनि हालसम्म मृत्यु हुनेको सख्या ३ हजार १६ जना पुगको समेत जनाएको छ ।