शुक्रबार, चैत्र १६, २०८०

प्रतिनिधिसभाको बैठक स्थगित, बुधबार पुनः बस्ने

काठमाडौ फागुन २३,
आज अपरान्हबाट शुरु भएको संसदको ७ औं अधिवेशन बैठक १० मिनेटका लागि स्थगित गरिपनि पछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको सूचना जारी गरिएको थियो । जारी सूचनामा अर्को बैठक फागुन २६ गते बुधबार दिनको १:०० बजे बस्ने उल्लेख गरिएको छ ।