शुक्रबार, बैशाख ७, २०८१

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएसंगै प्रतिबन्ध फुकुवा ,नेता कार्यकर्तालाई छाड्न परिपत्र जारी

काठमाडौ फागुन २०,
सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति भएसंगै सरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गरेको छ ।त्यस्तै गृह मन्त्रालयले हिरासतमा रहेका नेता कार्यकर्तालाई छाड्न परिपत्र समेत जारी गरेको गृहका अधिकारीहरुले जनाएकोछ ।

ति अधिकारी हरुको अनसार धर्मेन्द्र बास्तोला, वीरजंग चन्द, ओम पुन र माइला लामालगायतलाई हिरासत मुक्त गर्ने तयारी भएको र तयारी शुक्रबारसम्म उनिहरु रिहा हुने जनाएकोछ ।
यस्तै, अन्य मुद्दाको हकमा जिल्ला सरकारी वकिलसँग समन्वय र सहजीकरण गर्न समेत निर्देशन दिइएको मन्त्रालयले जनाएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु