मङ्लबार, चैत्र ३१, २०७७

कांग्रेस नेता तथा पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

काठमाडौं फागुन १४ ,

कांग्रेस नेता तथा पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । बिहीबार राति शरीरको देब्रपट्टि समस्या देखिएपछि वीर अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

त्यसलगत्तै नेता जोशीको स्वास्थ्य अवस्थामा सुुधार नआएपछि उनलाई आज विहान नर्भिक अस्पतालमा भर्ना गरिएको छ । जोशीको म अवस्था गम्भीर रहेको उपचारमा सग्लन चिकित्सकले बताएका छन् । उनको आकस्मिक शल्यक्रियाको तयारी भइरहेको बुझिएकोछ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031