शुक्रबार, बैशाख ७, २०८१

देशभर थप ९७ जना कोभिड संक्रमित थपिए, ३को मृत्यु

काठमाडौ फागुन ७,
पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा २ हजार ९ सय ३१ जनाको पीसीआर गर्ने क्रममा काठमाडौ उपत्यकाका ३४ जना सहित देशभर थप ९७ जना कोभिड संक्रमित थपिएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७३ हजार २ सय ६३ पुगेको छ ।

त्यस्तै यसवीचमा देशभरबाट थप ११४ जना संक्रमित संक्रमणमुक्त भई घर फर्किएसंगै संक्रमण मुक्त हुनेको संख्या २ लाख ६९ हजार ६ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै वितेका २४ घण्टामा थप ३ जनाको मृत्यु भएको र योसंगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको सख्या २ हजार ६१ पुगेको जनाएको छ ।

साथै मन्त्रालयले देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ८३ रहेको छ भने आइसीयूमा ६० र भेन्टीलेटरमा ११ जना उपचार भइरहेको पनि मत्रालयले जाएकेछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031