बुधबार, बैशाख ५, २०८१

संवैधानिक नियुक्तिविरूद्ध दायर रिट उपर अग्राधिकार सहितको कारण देखाउ आदेश जारी

काठमाडौ माघ २५,
सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगहरूमा भएका नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दर्ता गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले विपक्षीका नाममा मुद्दालाई अग्राधिकार सहितको कारण देखाउ आदेश जारी गरेको छ ।

सभामुख सापकोटाले शुक्रबार संवैधानिक परिषद्ले गत मंसिर ३० गते विभिन्न आयोगहरूमा ३८ जनालाई गरिएको नियुक्तीको कार्यान्वयन रोक्न माग राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रियसभाका अध्यक्ष, सरकारका मुख्यसचिव विरुद्ध रिट दर्ता गराउदै अन्तरिम आदेश माग गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031