मङ्लबार, बैशाख ११, २०८१

कक्षा १२ को नतिजा प्रकाशित

काठमाडौं माघ १९,
राष्ट्रिय परीक्षा बोर्डले कोभिड जोखिमकावीच गत मंसिर महिनामा सञ्चालित कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । साथै बोर्डले परीक्षामा ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी रहेको जनाउदै सोमबार बिहान बसेको बोर्डको बैठकपछि नतिजा प्रकाशित गरिएको जनाएको छ ।

त्यस्तै प्रकाशित नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमार्फत हेर्न सकिने पनि जनाउदै बोर्डलेपरीक्षामा विद्यार्थीले २ दशमलब ४१ देखि २ दशमलब ८० जीपीए ल्याएका छन् । २ दशमलब ८० जीपीए ल्याउने विद्यार्थी संख्या एक लाख ९३ हजार १२ रहेको छ । त्यस्तै ११ हजार ४ सय ९० जनाको स्थगित भएको त्यसमध्ये एक जना परीक्षार्थीको परीक्षानै रद्द भएको जनाएको छ ।