शनिबार, फाल्गुन १५, २०७७

पत्रकार खड्कालाइ कोभिड विमाको रू एकलाख रुपैया हस्तान्तरण

काठमाडौं माघ १९,
मिसन मिडिया क्लवले पत्रकार महासंघ उपत्यका प्रदेशका कोभिड संक्रमित पत्रकार विदुर खड्कालाइ कोभिड विमाको रू एकलाख रुपैया हस्तान्तरण गरेको छ ।  नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिको कार्यकक्षमा वरिष्ठ पत्रकार देवेन्द्र चुडालले पत्रकार खड्कालाइ विमा  वापतको  चेक हस्तान्तरण गर्नु भएको थियो ।  पत्रकार खड्का महासंघ काठमाडौं शाखा आवद्ध हुनुहन्छ ।

पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिका महासचिव एवम् क्लवका अध्यक्ष श्रीजन झाले कोभिड–१९ को सङ्क्रमणको बढ्दो जोखिमको समयमा आफ्नो कर्म क्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समिति अन्र्तगत रहेका काठमाडौँ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको सुरक्षाको लागि क्लवको तर्फबाट पत्रकार कोभिड बीमा’ कार्यक्रम सञ्चालन गर्नु भएको हो

यसअघि कोभिड संक्रमित पत्रकार विदुर थापा, संजय केसी, सविन शर्मा रामहरि कार्की,शुशीलबन्ध थापा, गोकुल कार्की निरज रञ्जित, अमृत अधिकारीलाइ  कोभिड विमाको रकम हस्तान्तरण गरिसकेको प्रदेश समितिका महासचिव झाले जानकारी दिनुभएको छ । चेक हस्तान्तरण कार्यक्रममा पत्रकार शास्वत शर्मा ,निरज रन्जित लगायतको उपस्थित रहेको थियो ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031