मङ्लबार, बैशाख ११, २०८१

सम्पादक कार्की, दाहाल र भट्टराईको ३ कृति विमोचित

काठमाडौं माघ १६,
वरिष्ठ पत्रकार एवम गोरखा क्सप्रेस साप्ताहिकका सम्पादक राजन कार्की, लेखक डा केआर दाहाल  र लेखक जीवराज भट्टराईको ३ अलग कृतिको आज एक कार्यक्रकावीच विमोचन गरिएको छ ।
रन्तसागर पल्किेशन प्रालिको प्रकाशनमा लेखकत्रय दाहालको अस्मिता कार्कीको ‘आमा’ [व्यथै–व्यथा] र भट्टराईको ‘सराप–मोचन’[उपन्यास] विमोचन गरिएको हो ।
त्यस्तै विमोचन कार्यक्रममा राष्ट्र, राष्ट्रियता, नेपाली माटो, भ्रष्टाचार र देशको समसामयिक राजनीतिक अवस्थाको अन्तरवस्तु केन्द्रीत रहेको डा जीवराज पोखरेल, डा प्रेमसिंह बस्नेत र प्रा डा सुरेन्द्र केसीले संयुक्तरुपमा प्रत्येक पुस्तकको विवेचना गर्नुभएको थियो ।