शुक्रबार, बैशाख ७, २०८१

प्रतिगमन विरुद्ध प्रचण्ड–नेपाल समूहको विपक्षी राजनीतिक दल तथा नागरिक आन्दोलनसँग जोडिने तयारी

काठमाडौं माघ १५ ,
प्रधानमन्त्री केपी ओलीको संसल विघटन कदम सहितको प्रतिगमन विरुद्ध जारी आन्दोलनको समिक्षा र थप कार्यक्रम बारेमा पनि छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड–नेपाल समूहको केन्द्रीय सङ्घर्ष समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बरुदै गरेको छ ।

यसअघि तेसो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिसकेका प्रचण्ड नेपाल समूहले अवको चरणमा विपक्षी राजनीतिक दल तथा नागरिक आन्दोलनसँग जोडिने बारेमा पनि छलफल गर्नका लागि आज बैठक वोलाएको सम्वद्ध स्रोतले जनाएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2020
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031