बिहिबार, बैशाख १३, २०८१

नेकपा प्रचण्ड-नेपाल समूहले काठमाडौंमा जनप्रदर्शन सहितको विरोधसभा गर्दै

काठमाडौं माघ ९,
प्रतिनिधिसभा विघटन विरुद्धआज नेकपाको प्रचण्ड ९नेपाल समूहले काठमाडौंमा जनप्रदर्शन गर्दैछ । सम्वद्ध पक्ष्बाट प्राप्त जानकारी अनुसार
जनप्रदर्शनमा शीर्ष नेता समेतको सहभागीता रहने जनाएको छ ।

त्यस्तै प्रदर्शनको क्रममा माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल लगायत उपत्यकाका १० स्थानबाट स्थायी समिति सदस्यको नेतृत्वमा निस्कने जुलुस रत्नपार्कमा पुगेर सभामा परिणत हुने नेकपाले जनाएको छ ।

साथै रत्नपार्कबाट शुरु हुने मुख्य जुलुस बागबजार पुतलीसडक, भद्रकाली हुँदै रत्नपार्कमा पुगेर सभामा परिणत हुने र त्यसपछिको विरोध सभालाइ प्रचण्ड, माधव नेपालका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताईएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2020
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031