मङ्लबार, बैशाख ११, २०८१

कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र

काठमाडौं माघ २,
कोभिड–१९ महामारीका कारण निर्धारित मितिमा हुन नसकी गत मंसिर ९गतेबाट १६ गतेसम्म स१ञ्चालीत कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ ।

 माघ १० गतेसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएकोछ । यसअघि डाटा रुजुमा ढिलाइ भएपछि पुस दोस्रो साता सार्वजनिक हुने भनिए पनि नतिजा प्रकाशनमा ढिलाइ भएको प्रष्टिकरण वोर्डले दिएकोछ ।