शुक्रबार, चैत्र १६, २०८०

कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगको अनुमति

काठमाडौ माघ २,
नेपालले बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोभिसिल्ड’ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ ।

औषधि व्यवस्था विभागले शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको ‘कोभिसिल्ड’ खोपलाईआपतकालिन प्रयोगको लागि सशर्त अनुमति दिने निर्णय गरेसंगै अब नेपालमा कोरोनाको कोभिड खोप सरकार,सरकारबीच [जीटूजी] माध्यममात्र नभइ निजी कम्पनीहरुले समेत खोप ल्याउन पाउने भएको छ ।