शुक्रबार, चैत्र १६, २०८०

सासंद श्रेष्ठलाइ पितृशोक

काठमाडौं पुस २८,

विघटित प्रतिनिधि सभा काठमाडौं निर्वाचन क्षेत्र न .८ का सदस्य एवं नेपाल ओलम्पिक कमिटीको अध्यक्ष जीवनराम श्रेष्ठलाइ पितृ शोक परेको छ ।सासंद श्रेष्ठका ९३ वर्षीय पुजनीय पिता कृष्णराम श्रेष्ठको गएराती निधन भएको हो । त्यस्तै पारिवारिक स्रोतबाट प्राप्त  जानकारी अनुसार आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरिने भएको छ ।

सासंद श्रेष्ठ लाइ परेको पितृशोकको यस दुखद घडिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै पितृशोकमा पर्नुभएका सासंद  श्रेष्ठ सहित शोकाकुल परिवारजनप्रति यस www.kantipurhotline.com को तर्फबाट समवेदना व्यक्त गर्दै ईश्वरले धर्यधारणा गर्न सक्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दछौं ।