शुक्रबार, बैशाख ७, २०८१

देशभर कोभिड सक्रिय संक्रमितको संख्या ५ हजार २८९, आइसीयूमा २०९ र ३४ जनाको भेन्टीलेटरमा उपचार हुँदै

देशभर कोभिड सक्रिय संक्रमितको संख्या ५ हजार २८९, आइसीयूमा २०९ र ३४ जनाको भेन्टीलेटरमा उपचार हुँदै
काठमाडौ पुस २०,
पछिल्लो २४ घण्टामा देशभरका विभिन प्रयोगशालामा ४ हजार ४०१ जनाको पीसीआर परिक्षणको क्रममा काठमाडौ उपत्यकाका १८५ सहित देशभर थप ४ सय ३ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको छ भने

यसवीचमा उपचार पछि आज थप ५ सय ९४ जना संक्रमणमुक्त भएसंगै संक्रमण मुक्त हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

साथै पछिल्लो डेटा अनुसार देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २८९ रहेको जानकारीदिदे २०९ जनाको आइसीयूमा र ३४ जनाको भेन्टीलेटरमा उपचारभइहेको मत्रालयले जाएको छ ।  त्यस्तै संक्रमणबाट थप ७ जनाको मृत्यु भएसंगै नेपालमा मत्यु हुनेको संख्या १ हजार ८८५ पुगेको समेत मन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2020
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031