बिहिबार, चैत्र १५, २०८०

उपत्यकाका १९७ सहित देशभर थप ४ सय २१ जनामा कोभिड संक्रमण, ८ को मृत्यु

काठमाडौ पुस १९,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ५ हजार ८ सय जनाको पीसीआर गर्ने क्रममा काठमाडौ उपत्यकामा १९७ सहित देशभर थप ४ सय २१ जनामा कोभिड संक्रमण देखिएसंगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ ।

त्यस्तै देशभरबाट आज थप ६ सय ३७ जना संक्रमित डिस्चार्जभएसंगै डिस्चार्ज हुेको हुनेको संख्या २ लाख ५४ हजार ४९४ पुगेको र सक्रिय संक्रमितको संख्या ५ हजार ४८७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकोछ ।

त्यस्ते मन्त्रालयले संक्रमणबाट थप ८ जनाको मृत्यु भएको र योसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८७८ पुगेको जनाएको छ ।