बिहिबार, बैशाख १३, २०८१

सुदूरपश्चिम प्रदेशका  भौतिक पूर्वाधार विकासमन्त्री बोहरा बर्खास्त

काठमाडौं पुस १४,
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाइ बर्खास्त गरिएको छ ।

संसद विघटनसंगै नेकपामा सिर्जना भएको पार्टी विभाजनपछि प्रचण्ड नेपाल समूहले प्रधानमन्त्री केपी ओली निकटका बोहरालाइ मन्त्री पदबाट बखास्त गरेको हो ।

त्यस्तै बोहराको बर्खास्ती संगै मुख्यमन्त्री भट्टले प्रचण्ड–माधव नेपाल पक्षको मन्त्री नियुक्त गर्ने तयारी समेत गरेका छन् ।