बिहिबार, बैशाख २०, २०८१

नेपाल प्रहरीका ९ एसएसपीको डीआईजीमा पदनोन्ती

काठमाडौं पुस १३ ,
गृह मन्त्रालयले प्रहरीका ९ एसएसपीहरुलाई डीआईजीमा बढुवा गरेको छ । सोमबार बढुवा समितिको बैठकले २०४९ वैशाख र चैतमा सेवा सुरु गरेका एसएसपीलाई बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा सिफारिसमा परेकामध्ये ७ जना वहालवाला आईजीपी शैलेश थापाकै ब्याची रहेका छन भने एआईजी विश्वराज पोख्रेलको ब्याजीबाट २ जनालाई मात्रै बढुवा गरिएको छ।

सरकारले ५ डीआईजीको दरबन्दी थप्यो भने १ एआईजी थप गरेर विश्वराज पोख्रेललाई एआईजीमा बढुवा गरेपछि रिक्त डीआईजी दरबन्दीको संख्या ९ पुगेको हो । त्यस्तै डीआईजीमा बढुवा भएका मध्ये डा देव वहादुर वोहरालाइ माव वेचविखन अनुसन्धानब्यूरोको जिम्मेवारी दिईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930