सोमवार, माघ ५, २०७७

राष्ट्रपति भण्डारीद्धारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौ पुस १२ ,
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले आउँदो शुक्रबार दिउँसो ४ बजेका लागि बैठक आह्वान गनुभएको राष्ट्रपति कार्यालयद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएकोछ ।

त्यस्तै जारीविज्ञप्ती प्रकाशित गरेर संविधानको धारा ९३ को उपधारा एक बमोजिम अधिवेशन आह्वान गरेको विज्ञप्तिमा उल्लेख गरिएकोछ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930