शनिबार, बैशाख ८, २०८१

राष्ट्रपति भण्डारीद्धारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

काठमाडौ पुस १२ ,
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन ।

सरकारको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले आउँदो शुक्रबार दिउँसो ४ बजेका लागि बैठक आह्वान गनुभएको राष्ट्रपति कार्यालयद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएकोछ ।

त्यस्तै जारीविज्ञप्ती प्रकाशित गरेर संविधानको धारा ९३ को उपधारा एक बमोजिम अधिवेशन आह्वान गरेको विज्ञप्तिमा उल्लेख गरिएकोछ ।