काठमाडौ पुस १२,
जनता समाजवादी पार्टी नेपालले प्रम केपी ओलीको संसद विघटन कदम विरुद्ध आइतवार राजधानीमा प्रदर्शन गरेका छन । पार्टीका शिर्ष नेतृत्वको उपस्थितीमा कालो ब्यानरसहित रत्नपार्कबाट विरोध जुलुस आरम्भ गर्दे सहीद गेट , नयाँ सडम , हुँदै पुन शान्तिबाटिकामा पुगे कर्णर सभामा परिणत भएको थियो ।
त्यस्तै कर्णरसभलाइ अध्यक्ष उपेन्द्र यादव र नेता भट्टराई लगायतले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद बिघटन गरेर प्रतिगमनकारी कार्य गरेको आरोप लगाउदै सडक आन्दोलनबाटै संसद् पुनःस्थापना गर्दै प्रतिगमनलाइ परराष्ट गर्ने समेत उद्घोष गनुभयो ।
त्यस्तै सोमवार नेपाली काँग्रेसले त्यस्तै बुधवार प्रचण्ड नेपाल समुहले सरकारको कदम विरुद्ध देशभर प्रदर्शन गर्ने भएकोछ ।