शुक्रबार, चैत्र १६, २०८०

मन्त्रिपरिषद संरचनाको विस्तार संसद विघटन पछि ओलीको अर्को तानाशाही कदम: डा भट्टराई

काठमाडौं पुस ११,
पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा .बाबुराम भट्टराईले आज आफ्नो ट्वीट एकाउण्टबाट मुलुकको पछिल्लो राजनैतिक घटनाक्रम अर्था प्रधानमन्त्री केपी ओलीले गत आइतवार संसद विघटन पछि शुक्रवार गर्नु भएको आफु नेतृत्वको मन्त्रिपरिषद संरचनामा फेरवदल र विस्तारको कदम प्रति आफैमा तााशाही भएको जिकिर सहित कटाक्ष गर्दै संविधान र लोकतन्त्रविरुद्ध खेलबाड भइरहँदा पनि अन्य दल टुलुटुलु हेरेर बस्नु मूर्खता भएको बताउनुभएको छ ।

त्यस्तै डा भट्टराईले आफैं असंवैधानिक ढंगले संसद् विघटन र चुनावको घोषणा गर्ने अनि सडकबाट मान्छे टिपेर मन्त्रिमण्डल विस्तार र पुनर्गठन गर्ने कार्य लोकतन्त्र विरोधी भएको आरोप ससमत प्म ओलीको प्रस्तुत कार्यलाई सत्ता अकाटय चलाउने परिप१च भएको जिकिर  गर्नु भएको छ।