बुधबार, बैशाख १२, २०८१

प्रम ओलीले संसद विघटनसंगै विकसित घटनाक्रम केन्द्रीत हुँदै देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं पुस ६,
प्रधानमनत्री केपी ओलीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधि सभा विघटन गरी वैशाख १६ र २७ गतेका लागि निर्वाचनको मिति तोकेसंगै संसद विघटन पछि  मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि आज देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रम ओलीले अपराह्न ३ बजे देशवासीका नाममा सम्बोधन गर्न लागेको जानकारी दिएका छन ।