शुक्रबार, बैशाख ७, २०८१

‘प्रचण्ड’ र नेपाल पक्षधरका मन्त्रीहरुले पत्रकार सम्मेलन मार्फत सामुहिक राजीनामा दिदै

काठमाडौं पुस ५,
प्रधानमन्त्री केपी ओलीको मन्त्रिपरिषदमा रहेका प्रचण्ड र माधव नेपाल समूहका मन्त्रीले पत्रकार सम्मेलन मार्फत सामूहिक राजीनामा दिएका छन । ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरका रहेका छन ।

सिंहदरबारमा रहेको विकास समितिको हलमा पत्रकार सम्मेलनमार्फत आफुहरुले राजीनामा दिनु पर्नाको कारण सञ्चारकर्मीलाइ जाकारी गराउने बताएका छन् । प्राप्त जाकारी अनुसार राजीनामा दिने मन्त्रीहरुमा  कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादव छन् ।  तर गृहमन्त्री थापा र    उद्योगमन्त्री लेखराज भट्टले राजीनामा   नदिने बुझिएको  छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930