शुक्रबार, चैत्र १६, २०८०

पत्रकार शर्मालाइ कोभिड बिमाको रु १ लाख रुपैया हस्तान्तरण

काठमाडौ मंसिर २७,
नेपाल पत्रकार महासघ ललितपुरको ११औ अधिवेशनको क्रममा कोभिड संक्रमित भएका शाखा सचिव सविन शर्मालाइ कोभिड बिमा वापतको रु १ लाख रुपैया हस्तान्तरण गरिएको छ ।

अधिवेशनका प्रमुख अतिथी नेकपाकी स्थायी समिति सदस्य तथा ललितपुर क्षेत्र नम्बर ३ कि सांसद पम्फा भुसालले उक्त रकम हस्तान्तरण गर्नुभएको  पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव एवम मिसन मिडिया क्लवकाअध्यक्ष श्रीजन झाले जानकारी दिनुभयो ।

यसअघि क्लवले पज्ञकार विदुर थापा ,सञ्जय केसीलाइ समेत बिमा रकम हस्तान्तरण गरिसकेको छ ।