बिहिबार, चैत्र १५, २०८०

१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय श्रेष्ठ पक्राउ

काठमाडौ मंसिर २५,
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका वडा नं। ८ लुभु टाउन प्लानिङ बस्ने २१ वर्षीय श्रीकृष्ण श्रेष्ठलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

श्रीकृष्णले ती किशोरीलाई ललाई फकाई पटकपटक जबरजस्ती करणी गर्दै आएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाउदै पक्राउ परेका श्रेष्ठ उपर थप अनुसन्धान भइरहेको जनाएको छ ।