शुक्रबार, बैशाख ७, २०८१

काँग्रेसले मंसिर २९ गते ७७ वटै जिल्लामा सरकारविरुद्ध विरोधसभा सहित प्रर्दशन गर्ने

काठमाडौं मंसिर १९,
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले नेता पौडल प्रक्राउ प्रकरणमा सरकारविरुद्ध मंसिर २९ गते ७७ वटै जिल्लामा विरोधसभा वृहत प्रर्दशन गर्ने भएको छ।

बुधबार गृहजिल्ला तनहुँमा बोल्दीखोलाको पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सुरक्षाकर्मीले पक्राउ गरी ३ घण्टा नियन्त्रणमा लिदै सरकारले सर्वसत्तावादकोको पराकाष्ठा प्रदर्शन गरेको भन्दै काग्रेसले विरोसभा सहितको प्रदर्शन गर्न लागको हो ।

प्राप्त जाकारी अनुसार विरोधसभालाई शीर्ष नेताहरुले जिल्ला जिल्ला पुगेर सम्बोधन गर्ने कार्यक्रम समेत रहेको बुझिएको छ । त्यस्तै बैठकले नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारमा लिप्त भएको, कोभिड महामारीलाई व्यवस्थापन गर्न असफल रहेको ठहर सहित संसदको हिउँदे अधिवेशन समेत तत्काल बोलाउन माग गर्ने निर्णय गरेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930