बिहिबार, बैशाख १३, २०८१

आमा र वहिनीको सवै सम्पति कब्जा गर्ने को हुन ती अपराधिक महिला ?

आमा र वहिनीको ४ करोड ४४ लाख रुपैया २२ तोला सुन र एकसय तोला चाँदी सहित सम्पति कव्जा

८४ वर्षिया जन्म दिने आमा र ६२ वर्षिया अपाङ्गता भएकी अविवाहित वहिनीको सम्पूर्ण श्री सम्पति ललाइ फकाइ मात्र नभइ जालझेल सहितका अनेकन किर्ते टिकडम सहित आफ्नो कब्जामा पार्दै पछिल्लो समय सडकमा वेवारिस छोड्ने एक महिलाको दायित्व विमुख अपराधिक मानसिकता सहितको खोज समाचार…….
 
सरकारी जागिरेको उच्च्तम पदको रवाफ सहित आफ्नो आमा र वहिनी प्रति गर्नुपर्ने मानवीय दायित्व समेतको निर्वाह नगर्ने को हुन ति महिला रु जान्नको लागि ………