शुक्रबार, चैत्र १६, २०८०

राजधानीमा खुल्यो INGCO POWER TOOLS को नयाँ शोरुम

काठमाडौ कार्तिक २,

राजधानीमा टेकुमा रोडमा हाम्रो निर्माण, एचबी मेसिनरी र इन्जिकोको सयुक्त सहकार्यमा नयाँ शोरुम सञ्चालनमा आएको छ । नयाँ शोरुमको सञ्चालनसंगै नेपालमा पहिलो पटक इन्जिकोको उत्पादन सहित निर्माण सामाग्रीहरु एउटै छानामुनि पाउने अवसर प्राप्त हुने जानकारी दिदै हाम्रो निर्माण सेवाको सेल्स डिपामेन्ट अफिसर रवि विष्टले समाग्री खरिदका लागि अनलाइन सेवा समेत सञ्चालनमा ल्याईएको जानकारी दिनुभयो ।

शोरुममा  iNGCO-POWER-TOOLS, Armature ,Quick connector,High Pressure Washer,Watt Heat Gun,Watt Air Compressor ,Circular Saw , Angle Grinder , Marble Cutter,Cordless impact wrench drill machine,drill bet लगायतका यावत Hardwar समाग्री उपल्बध रहेको जानकारी दिनुभयो ।

शोरुमको आज काठमाडौ महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष श्री विकास डंगोलले एक कार्यक्रमकावीच सुभारम्भ गर्नु भएको हो ।