शुक्रबार, बैशाख ७, २०८१

देशभर थप २२ सय २५ जनामा कोभिड संक्रमण ,२८ सय ४६ जना उपचारपछि डिस्चार्ज

काठमाडौ कार्तिक ८,
पछिल्लो २४ घण्टामा देशभर १३ हजार ८ सय ४६ जनाको पीसीआर परीक्षणको क्रममा देशभर थप २ हजार २ सय २५ जनामा कोभिड संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ पुगेको जानकारीदिदै आज देशभर थप २ हजार ८ सय ४६ जना उपचारपछि डिस्चार्ज भएको जनाएको छ ।

साथै देशभरका क्वारेनटिनमा ३ हजार ३ सय ३२ जना रहेका छन् । आइसीयूमा ३ सय ७ र भेन्टीलेटरमा ७० जना उपचाररत रहेको जानकारी दिदै संक्रमणबाट मृत्यु हुनेको सख्या देशभर ८४२ पुगेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930