शुक्रबार, बैशाख ७, २०८१

खाद्य पदार्थको अनुगमनमा खरो उत्रदै विभाग

काठमाडौं असोज २६,

दशैं लगायतका चाड पर्व नगिचिदै गर्दा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमनलाई तिब्रता दिएको छ । विभाग सम्वद्ध स्रोतका अनुसार बजार अनुगमनको क्रममा खाद्य ऐन प्रतिकुल कैफियत देखिएका उत्पादक कम्पनी तथा उद्योग विरुद्ध मुद्दा चलाउने सम्मको कामकारवाहीलाइ अहिले विभागले तिव्रता दिएको   जनाएकोछ।

त्यस्तै दर्ता विना सञ्चालनमाररहेका विभिन्न उद्योगसंगै खाद्य ऐन विपरित रहेको होटल, खाद्य उद्योग, दाना उद्योग खाद्य पसलको अनुसन्धानकालागि विभागले अनुगमन टोली परिचालन गर्दै आएको र यस क्रममा थुप्रै उद्योग कारवाहीको दायरमा परेको जनाएकोछ।

त्यस्तै विभागले चाडबाडको विदाको समयमा पनि गुनासो सुन्ने व्यवस्था मिलाएको विभागीय अधिकारीहरुले जनाएको छ। यसअघि विभागले जारी गरेको सूचनामा खाद्य परीक्षणका लागि प्रयोगशाला समेत सञ्चालन गर्ने तयारी गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930