शुक्रबार, बैशाख ७, २०८१

कोभिड सङ्क्रमितलाई आइसोलेशनको उचित व्यवस्था गर्न काँग्रेसको माग

काठमाडौ असोज १९,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निर्धारित मापदण्डअनुरुपको आइसोलेशनमा बस्ने आफ्नो व्यवस्था नभएका कोभिड सङ्क्रमितलाई तत्काल समुचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसका सहमहामन्त्री एवं पार्टीको कोभिड—१९ अनुगमन समितिका संयोजक डा प्रकाशशरण महतले आज एक विज्ञप्ति जारी गर्दै कोभिड लक्षण देखिएका सङ्क्रमितलाई अस्पतालमा उपचारको समुचित व्यवस्था गर्नसमेत सरकारसँग माग गर्नुभएको छ ।

पछिल्लो समय सरकारी निकायले कोभिड सङ्क्रमितको सम्पर्कमा आएकाह रुको ट्रेसिङ गरी परीक्षण र आइसोलेशनको प्रभावकारी व्यवस्था गर्न नसकेको र यसले विशेषतः काठमाडौं उपत्यकामा डेरामा बस्ने या घरै भए पनि मापदण्डअनुरुप बस्ने व्यवस्था नभएकाहरु   बिचल्ली परेको डा महतले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930