शुक्रबार, चैत्र १६, २०८०

कोभिड मिडिया ब्रिफिङ्ग बडा दशैँका कारण ५ दिन स्थगन

काठमाडौ कार्तिक ७ ,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ का बारेमा जानकारी दिन प्रत्येक दिन गर्दै आएको नियमित कोभिड मिडिया ब्रिफिङ्ग बडा दशैँका कारण कात्तिक ७ देखि कात्तिक ११ गतेसम्मका लागि स्थगन गरेका छन ।

त्यस्तै मन्त्रालयले नियमित मिडिया ब्रिफिङ्ग बन्द भएपनि सामाजिक सञ्जालबाट भने कोभिड अपडेट गराइने जनाएको छ