शुक्रबार, बैशाख ७, २०८१

कोभिड कहरका कारण-आज साँझ प्रतिकात्मक खड्ग जात्रा मनाइदै

काठमाडौं कार्तिक् १० ,

विजया दशमीका दिन काठमाडौं उपत्यकामा मनाउँने खड्ग जात्रा अर्थात ‘पाया’ पर्व  आज साँझ मनाइने भएको छ ।

शक्तिपीठमा तन्त्र साधना गरी खड्गधारणा गरी मनाइने यो जात्रा यट्खाबाट कंकेश्वरी ,टेःबहाल र वटुबाट भद्रकाली, कोहिटीबाट नीलवाराही, र मध्यरातमा तलेजु भवानी लगायतका पीठबाट निकालिनुको अलावा खड्ग धारण गरेर टोल परिक्रमा गरिसकेपछि आसूरी प्रवृत्तिको प्रतीक कुभिण्डोलाई खड्गले प्रहार गरी जात्रा सम्पन्न गर्ने गरिन्छ ।

तर यसवर्ष बड्दो कोभिड संक्रणका कारण विगतमा वर्ष जस्तो नभइ प्रतिकात्मक रुपमा खडेग जात्रा मनाउने तयारी रहेको सम्वद्ध जात्रा सञ्चालकहरुले बताएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2020
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930