शनिबार, बैशाख ८, २०८१

आज वडादशैँको ५ औं दिन: स्कन्दमाता भगवतीको पूजाआजा गरिं मनाइदै

काठमाडौं कार्तिक ५ ,

आज वडादशैँको ५ औं दिन दुर्गा भवानीका ९ रुपमध्ये विभिन्न रुपको पूअर्चना गर्ने क्रममा आज पाचौं रुप स्कन्दमाता भगवतीको पूजाआजा गरिं मनाइदैछ ।

आजको दिन देशभरका नवदुर्गा मन्दिर र शक्तिपीठहरुमा पूजाअर्चनाको लागि भक्तजनको घुइचो लाग्ने भएपनि कोहि कहरका कारण राज्यले शक्तिपीठहरुमा नित्य पूजामात्र गर्न अनावश्यक भिडभाड नर्गन भनेका कारण खासै त्यतिको भिड भाड छैन ।

यद्यपी गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवतीमा भने कृहि भक्तजन विहानै लामवद्ध भए पूजाअर्चना गर्दै गरेको पाईएको छ ।साथै आजको दिन एकमात्र शक्तिपीठको दर्शन गरेपनि मनोकामना पूर्ण विस्वास रहिआएको छ ।