शुक्रबार, चैत्र १६, २०८०

आज बडा  दशैँको छैटौँ दिन : देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरि मनाइदै

काठमाडौं कार्तिक् ६,

आज बडा दशैँको छैटौँ दिन देवी देर्गाको ९ रुपमध्ये देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरि मनाइदैछ । बडा दशैँको पहिलो दिन शैलपुत्री दोस्रो दिन ब्रह्मचारिणी देवी, तेस्रो दिन चन्द्रघण्टा देवी, चौथो दिन कुष्माण्डा देवी पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिएको छ । भने आज छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गदैगरिएको हो ।शार्दूल वाहन भएकी कात्यायनी देवी दानव घातिनी, हातम खड्ग लिएकी, एउटा चुल्ठो भएकी, कानमा जपापुष्प तथा यार्लिङ लगाएकी, गधामा बसेकी, नग्न, ठूल्ठूला ओठ भएकी र शरीरमा तेल घसेकी हुन्छिन् भनेको पाइन्छ ।