शुक्रबार, चैत्र १६, २०८०

जिप्रका पर्साका ४४ प्रहरी सहित १ सय ४१ नयाँ संक्रमितको पहिचान

विरगञ्ज साउन २३ ,

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ४४ प्रहरी सहित १ सय ४१ नयाँ संक्रमितको पहिचान भएका छन । वीरगञ्जस्थित नारायणी अस्पतालले गरेको पछिल्लो पिसिआर परिक्षण अनुसार १ सय ४१ जना नयाँ संक्रमितको पहिचान भएको जनाएको छ ।

त्यस्त्ै नयँ संक्रमितमा २१ जना महिला र१ सय २० जना पुरुष रहेको जनाउदै पहिचान भएक संक्रमितहरु बारा चिनीमिल, श्रीपुर, तेजारथ टोल, गण्डक बहुअरी, मुर्ली, भिस्वा, घडिअर्वा लगायतका स्थानीय रहेको बताईएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।