बिहिबार, चैत्र १५, २०८०

भारतका पूर्व राष्ट्रपति मुखर्जीलाइ कोभिड संक्रमण

काठमाडौं  साउन २६ , 

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । पूर्व राष्ट्रपति प्रणव मुखर्जीले आज आफ्नो समाजीक सञ्जालमार्फत आफूलाई कोभिड पुष्टि भएको सार्वजनिक गर्नु भएको हो ।

त्यस्तै उहाँले नियमित परीक्षणका लागि अस्पताल जाँने क्रममा संक्रमण भएको बताउदै आफ्नो सम्पर्कमा आएका सबैलाइ स्वास्थ्य परीक्षण गरी आइसोलेसनमा बस्न समेत आग्रह गनुृभएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु