मङ्लबार, बैशाख ११, २०८१

जनकपुर उपमहानगरपालिकामा सोमबारबाट साताव्यापी निषेधाज्ञा

काठमाडौं साउन १८ ,
जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकामा सोमबारबाट साताव्यापी निषेधाज्ञाजारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईद्दारा जारी ५ बुँदे सूचनामा उल्लेख भएअनुसार उपमहानगरपालिकामा क्षेत्रमा कोभिड सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा जारी गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै सूचनामा यसवीचमा अत्यावश्यक सेवाहरू बाहेकका अन्य सेवा र स्थलमा सोमबार रातिदेखि एक सातासम्मका लागि बन्द रहेने उल्लेख गरिएको छ । प५िललो समय जनकरपुरमा समेत समुदास्तरमा कोभिड संक्रमण फैलिएको आशंका सहितथप क्षति हुन नपाओस भन्दै यस किसिमको निषेधाज्ञा जारी गरेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु