शुक्रबार, चैत्र १६, २०८०

कोभिड संक्रमणबाट कास्कीमा थप एकको मृत्युभएसंगै मृत्को सख्या ७४ पुग्यो

काठमाडौं साउन २५ ,

कोभिड संक्रमणबाट कास्कीमा थप एक जना पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएको ६२ वर्षीय पुरुषको उपचारको क्रममा गएराति मृत्यु भएको  अस्पतालले जनाएको छ ।
मधुमेहका रोगीसमते रहेका उनको अस्पतालको आइसीयूमा उपचार भैरहेको थियो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७४ पुगेको छ । यद्यपी मन्त्रालय मार्फत यसको औपचारिक पुष्टि हुन बाँकी रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।