शनिबार, बैशाख ८, २०८१

साझाले बिहीबारबाट बस सेवा सञ्चालन गर्ने

काठमाडौं असार ३१ , मन्त्रिपरिषद्को बैठकले सार्वजनिक यातायात सञ्चालनको निर्णय गरेसंगै साझा यातायातले विहिवारबाट २६ वटा बसमार्फत् काठमाडौँका अधिकांश रुटमा बस सेवा शुरु गर्ने भएको छ ।

बस सेवासञ्चालनको क्रममा सरकारले जारी गरेको निर्देशन अनुरुप आधा यात्रु सहित आवश्यक सम्पूर्ण सुरक्षा सर्तता सहित बस सञ्चालन गर्न लागिएको जनाएकोछ ।  त्यस्तै भाँडा दरका हिसावमा पनि सरकारले तोकेअनुसार नै भाडा लिइने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।