बिहिबार, बैशाख १३, २०८१

बुधवार हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित

काठमाडौं असार २३,   वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथारोहणको उत्तम साइत   बुधवारका निश्चित  गरिएपनि अन्नत   बढ्दो कोभिड संक्रमणको जोखिमसंगै जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको बैठकले रातो मच्छिन्द्रनाथको रथारोहण कार्य स्थगन गर्ने निर्णय गरेको छ ।

यसअघि असार २४ गते रथारोहण गनेृ तयारी सहति आवश्यक समपूर्ण कामकारवही सूचारु गरिए पनि पछिल्लो समय संक्रमणको जोखिम को रफ्तार बढेसंगै भिडभाड हुने कुनै पनि कामकारवाही नर्ग नगराउन रथारोहणको कार्य स्थगन गरिएको थाहा भएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।