बुधबार, बैशाख १२, २०८१

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं असार २५ , गत बैशाख १० गते राष्ट्रिय जनता पार्टी समाजवादीवीचको एकाकार पछि अस्तित्वमा आएको जनता समाजवादी पार्टी आज निर्वाचन आयोगमा विधिवत दर्ता भएको छ ।  आयोगको बुधबारको बैठकले सो दल दर्ता गर्ने निर्णय गरेको हो ।

जनता समाजवादी पार्टी अध्यक्षद्वयमा महन्त ठाकुर पहिलो र उपेन्द्रयादव दोस्रो वरीयतामा रहेका छन् भने वरिष्ठ नेताहरु अशोक राई, डा। बाबुराम भट्टराई र राजेन्द्र महतो क्रमशः तेस्रो, चौथो र पाँचौँ वरीयताक्रममा रहेका छन ।

यसअघि केन्द्रीय समितिका निर्णयलगायत काजगात नपुगेकोले दल दर्ता हुन सकेको थिएन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।