बिहिबार, बैशाख १३, २०८१

कुल कोभिड संक्रमित १५ हजार ७८४ मध्ये ६ हजार ५४७ जना सङ्क्रमण मुक्त

काठमाडौ असार २१, कोभिड– १९ को सङ्क्रमण आज थप २९३ जनामा पहिचान भएसंगै नेपालमा सङ्क्रमित सङ्ख्या १५ हजार ७८४ पुगेकोस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मुलुकभरिका २५ प्रयोगशालामा गरिएको परीक्षणमा २९३ जनामा सङ्क्रमण देखिएको जानकारी दिनुको अलावा आज ४ हजार ७१० जनाको पिसिआर परीक्षण गरिएको र ९ हजार २०३ जना सङ्क्रमित आइसोलेशनमा रहेको छ भने ६ हजार ५४७ जना सङ्क्रमणबाट मुक्त भएको बताउनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।