शुक्रबार, चैत्र १६, २०८०

उपत्यकामा थप १७ जनामा कोभिड संक्रमणको पुष्टी

काठमाडौं आसार १७, नेपालमा कोभिड—१९ संक्रमितको संख्या १४ हजार नाघेको छ । बुधबार ४ सय ८२ जना नयाँ संक्रमित थपिएको छ । यसमध्ये काठमाडौं उपत्यकामा बुधबार थप १७ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार संक्रमण पुष्टी भएका मध्ये काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरका दुइ जना रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।