शनिबार, साउन ३१, २०७७
ताजा राजनिती

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौं असार २५ , गत बैशाख १० गते राष्ट्रिय जनता पार्टी समाजवादीवीचको एकाकार पछि अस्तित्वमा आएको जनता समाजवादी पार्टी आज निर्वाचन आयोगमा विधिवत दर्ता भएको छ ।  आयोगको बुधबारको बैठकले सो दल दर्ता गर्ने निर्णय गरेको हो ।

जनता समाजवादी पार्टी अध्यक्षद्वयमा महन्त ठाकुर पहिलो र उपेन्द्रयादव दोस्रो वरीयतामा रहेका छन् भने वरिष्ठ नेताहरु अशोक राई, डा। बाबुराम भट्टराई र राजेन्द्र महतो क्रमशः तेस्रो, चौथो र पाँचौँ वरीयताक्रममा रहेका छन ।

यसअघि केन्द्रीय समितिका निर्णयलगायत काजगात नपुगेकोले दल दर्ता हुन सकेको थिएन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु