शुक्रबार, बैशाख १४, २०८१

भौ मचा: नामक महिला समूहको प्रयासमा ग्रीन प्लाण्टेशनको पूर्वाधार तयार हुँदै

काठमाडौं असार १ ,सरोकारवावाला निकायको मौनतासंगै काठमाडौं महानगरपालिका वडा न .१९ स्थित दमैंचाघाट परिसरमा पछिल्लो समय चुनौतीको देखिएको वातावरणीय समस्यालाइ हरियालीको माध्यमबाट केहि हदसम्म भएपनि स्वच्छ राख्दै संरक्षण गर्ने उद्देश्यले स्थानीय  कंग अजिमा भौ मचा: नामक महिला समूह अर्थात बुहारी समूहले प्रस्ताव ग्रीन प्लाण्टेशन लागि पूर्वाधार तयार गर्दै ।

उक्त क्षेत्रमा यसअघि अनेकन फोहरमैलाको डम्पिङ्ग हुँदै आएको थियो । पछिल्लो चरणमा सडक पिच भएयता स्थानीयमा समेत जागरुकताको नयाँ आयाम देखिएको स्थानीय क्षेत्रमा वर्कशप सञ्चालन गर्दै आएका एक व्यवसायीले बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।