शुक्रबार, बैशाख ७, २०८१

२० जना नेपाली नागरिकको शव काठमाडौं ल्याइयो

काठमाडौ असार ५, वैदेशिक रोजगारीका क्रममा कतार पुगेका २० जना नेपाली नागरिकको शव काठमाडौं ल्याइएको छ । कतार एयरवेजको चार्टर्ड विमानबाट ती शव नेपाल ल्याईएको हो ।

बैदेशिक रोजगार बोर्डका अनुसार वैदेशिक रोजगारीमा गएका ती नेपालीहरुको विभिन्न कारणबाट मृत्यु भएको र कोभिड संक्रमणका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा रोकिएको शव आज चार्टर्ड विमानबाट वैदेशिक रोजगार बोर्ड र कतारमा रहेको नेपाली दूतावासको समन्वयमा नेपाल ल्याइएको हो ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु