बिहिबार, बैशाख ६, २०८१

सरकार बिरुद्ध आज पनि राजधानी लगायतका विभिन्न स्थानमा नारावाजी सहित प्रदर्शन

काठमाडौ जेठ ३० , आजपनि युवाहरुले देशकासंघीय राजधानी लगायतका विभिन्न स्थानमा सरकार बिरुद्ध प्रदर्शन गरेका छन ।

विहिवार लकडाउन उल्लंघन गरेर प्रदर्शन नगर्न सरकारको तर्फबाट गृहमन्त्रालयले चेतावनी दिएपनि सरकारको पछिल्लो कामकारवाहीलाइ लिएर स्वत स्फुर्तरुपमा युवा जमातले महामारीको नियन्त्रणमा सरकार उदासिन भएको विषम अवस्थाको समयमा सरकारको संरक्षणमा भ्रष्टाचारले प्रशय पाएको कोभिड परक्षण्मा उदासिन भएको जस्ता नारा लेखिएको प्लेकार्ड सहित युवा जमातले राजधानीको बसन्तपुर , ललितपुरको झम्सिखेलमा प्रदर्शन गरेको हो ।

यसअघि बिहीबार बालुवाटारमा पनि प्रदर्शन गरिएको थियो ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु