बिहिबार, बैशाख १३, २०८१

राष्ट्रपतिद्धारा संविधानको दोस्रो संशोधन विधेयक प्रमाणीकरण

फाइल फोटो

काठमाडौं असार ४ , लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ । बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुबै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नयाँ नक्सा अनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकलाई प्रमाणिकरण गरेसंगै प्रस्तुत मान्यता पाएको हो ।

तपाईं फेसबुकयुट्युवमार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।